Friday 1 September 2017

विधार्थीबाट बाढी प्रभावित विधार्थीहरुलाई सहयोग

विधार्थीबाट बाढी प्रभावित विधार्थीहरुलाई सहयोग

अध्ययनका सिलसिलामा जर्मनीको सबैभन्दा प्रख्यात जर्ज–अगष्ट विश्वविधालय, गोट्टिङन, जर्मनीमा रहेका नेपाली विधार्थीहरु, यस विश्वविधालयबाट अध्ययन गरी नेपाल फर्केका केही विधार्थी र काठमाण्डौका जिल्ला वन अधिकृत डा. इन्द्र सापकोटाको गरी करीव १ लाख रुपियाको सहयोगमा भजनी नगरपालिका स्थित प्राथमिक विधालयका करीव १०० जना बाढी प्रभावित विधार्थीहरुलाई कापी, कलम, झोला लगायतका स्टेशनरी र विधालयलाई फूटवल, भलिवल, क्यारेमबोर्ड सहितका सामाग्री यही भदौ १९ गते सोमबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । इच्छुक अन्य जोसुकैले पनि सहयोग गर्न चाहेमा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोधका साथै सामन्य आव्हानका भरमा सहयोग गर्न तुरुन्त कस्सिने गोनेसका सहयोगी विधार्थीहरुलाई अन्तरआत्माबाटै धन्यबाद तथा बधाई ।

We are very proud of the long tradition of GoNeS to support the needy people in Nepal. GoNeS had joined their kind hands similar events in the past. Please accept sincere thanks from fellow citizens to all kind hearted people of GoNeS!

Read more...