Sunday 27 April 2008

After the long winter, the trees are found full of flowers in the Goettingen. It seems symbolic as our country is moving towards peace, prosperity and progress after succesful conduction of CA election. We hope as the tree is blooming with beautiful flowers after severe winter, our country will also move ahead on the path of speed development.
Also, with the severe illness, our daughter Aarju has been recovering smoothly. When she smiles, it provides lots of joys and hopes to us since she had defeated all the problems boldly. During these difficult moments, when we find wellwishers friends, we use to forget all the problems. That is too enthusiastic. We thank to all of them who has been supporting thoroughut these difficult junctures.
Read more...

Saturday 26 April 2008

Congratulations to Santosh Ojha

One of our colleague and member of Goettingeli Nepalese Samaj alumnii, Mr. Santosh Ojha has just been promoted into the post of Research Officer (Under Secretary, Gazetted II). He had completed his M.Sc. in Tropical and International Forestry from Goettingen University, Germany in 2007. We would like to wish all the success for his betterment in professional career. GöNeS (Goettingeli Nepalese Samaj) is proud of his success and would like to heartly congratulate him for his successful career. People can send the message of congratulation to him via his email address: ojhamost@yahoo.com or by this website.
Read more...

The most beautiful moment in Germany

This is the small collection of clips about winter and our experiences in Goettingen last year. It is nice to recollect the past.

Read more...

Thursday 24 April 2008

Sailaja Acharya: A struggler

एक्लो यात्री शैलजा दिदी
िर्सजना दुवाल/झरना नहर्की
शैलजा आचार्यको जीवनकथा लेख्ने क्रममा हामी टिचिङ हस्पिटलको आईसीयु वार्डमा पुगेका थियौं । नेपालकै उच्च व्यक्तित्व भएकी नेतृ शैलजालाई भेट्न जा“दा इन्फेक्सनको डरले हामीले हरयिो कोट लगाउनुपर्‍यो । नेपाली राजनीतिमा सुपरििचत आचार्यलाई अनेकौं ठाउ“मा घोचेर पाइप जडान गरी शय्यामा सुताइएको दृश्य देख्दा जोकसैको आ“खा रसाउन सक्छ । हजारौं कार्यकर्ताको सुख-दुःखको ख्याल राख्ने आचार्यलाई स्वास्थ्य परचिारकिाहरूले स्याहार-सुसार गररिहेका थिए । हामीले उनलाई नमस्कार गरी तपाईंका बारेमा कथा लेख्न लागेको भनेर सांकेतिक भाषामा बुझायौं । उनका आ“खाले धेरै कुरा भन्न खोजिरहेका थिए तर उनले घा“टी नजिक हा लगेर हल्लाउ“दै बोल्न नसक्ने संकेत गरनि् । हामीले भगवान्स“ग उनको सुस्वास्थ्यको कामना गर्‍यौं ।
पा“ च दशकदेखि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि संर्घष्ा गरेकी शैलजा यतिखेर शिक्षण अस्पताल महाराजगन्जको इन्टेन्सिभ केयर युनिट -आइसीयू) को शय्या नम्बर ६ मा उपचारका क्रममा भर्ना भएको ६ महिना भयो । दिल्लीमा आमाको उपचार गर्न गएकी शैलजा आफै अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सामान्य सुधार अएपछि उनी काठमाडौं आइन् तर उही रोग फेर िबल्भिmयो र शिक्षण अस्पतालमा भर्ना हुनुपर्‍यो । डा. जगदीश अग्रवाल तथा कवीरनाथ योगीको टोलीले यतिबेला उनको दर्ीघायुको खोजी गररिहेको छ । पुस १७ गतेदेखि निरन्तर कृत्रिम श्वास-प्रश्वास उपकरण -भेन्टिलेटर) को भरमा रहेकी शैलजा एस्परेसन निमोनियाले ग्रस्त छिन् । फोक्सोको समस्याले श्वास-प्रश्वासमा समस्या आएको छ । निमोनियाका जीवाणु रगतमा पुगेका छन् र जीवाणुले पारेको संक्रमण नियन्त्रणमा आइसकेको छैन । यतिमात्र होइन, पार्क इन्सोलिजमबाट पनि आक्रान्त छिन्, शैलजा । डा. अग्रवाल भन्छन्, पार्क इन्सोरेन्सले ड्रि्रेसन हुन्छ । शरीरमा प्रोटिन तथा क्याल्सियमको कमी छ । शारीरकि रूपले गम्भीर मोडमा पुगेकी शैलजाको राजनैतिक जीवनमा पनि यसले असर पारेको छ । उनका समकालीन शेरबहादुर देउवा, रामचन्द्र पौडेल अगाडि गैसकेका छन् । राजसंस्थाप्रति नरम दृष्टि राखी जनआन्दोलनमा निष्त्रिmय बसेका कारण पार्टर्ीी शैलजाको भूमिका कमजोर हु“दै गएको थियो । नेपाली कांग्रेसको गत असोज ९ गते बसेको महासमितिको बैठकले छ दशक पुरानो संवैधानिक राजतन्त्रको जामा फुकाल्यो । शैलजा पनि उपस्थित उक्त बैठकले औपचारकि रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अंगाल्यो । शैलजा त्यसपछि राजनैतिक जीवनबाट झनै विरक्तिइन् । पार्टर्ीी कुनै भूमिका नदेखेपछि आफ्नो र आफ्नी आमाको उपचार गर्न सहज हुने भन्दै राजदूत पद मागेर शैलजाले आफ्नो खुट्टामा आफैं बन्चरो हानिन् । त्यहीे माग पूरा गर्न कोइरालालाई झन्डै १८ महिना लाग्यो । संसदीय सुनुवाइमा उनले स्पष्टीकरण दिनुपर्‍यो । जहा“ उनले आफू जनआन्दोलन दर्ुइको विरोधी तथा राजाको र्समर्थक नभएको बताइन् । जसोतसो राजदूतका निम्ति उनको नाम प्रस्तावित भयो । पछिल्लो समयमा वामपन्थीहरूस“गको सहकार्य र गणतन्त्रविरुद्ध रहेकी शैलजाको जोड कांगे्रसले आफ्नो परम्परा तथा पहिचान गुमाउन नहुने रह“दै आएको छ । उनको तर्क अप्ठ्यारो भयो भन्दैमा आफ्नो सिद्धान्त नै त्याग्न हु“दैन भन्ने थियो । सदैव उनले मध्यमार्गीको भूमिका निर्वाह गरिरहेकी छिन् ।बी.पी.को राजनैतिक सिद्धान्तलाई अनुसरण गर्दै अटल सोचका कारण पछि पर्दै गइन् । उनका सपना राजनैतिक कुरुक्षेत्रमा निको नहुने गरी घाइते भए । २०१७ सालमा प्रजातन्त्रलाई गलहत्याउ“दै जननिर्वाचित सरकारलाई सिंहदरबारबाट धपाएपछि राजा महेन्द्रको घा“टी काट्नर्ुपर्छ भन्थिन्-शैलजा तर उही शैलजा बी.पी.को मेलमिलाप र राष्ट्रिय एकताको अवधारणा लिएर ०३३ पुस १६ गते भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएपछि लगातार राजसंस्थाको अपरहिार्यता र वामपन्थीहरूस“ग न टाढा न निकटको मध्यमार्गी धारको वकालत गर्दै आएकी छिन् । राजनीति अस्वाभाविक ढंगले चलायमान भएकोमा खिन्न शैलजा अझै पनि बी.पी.कै भाका बोल्छिन् । शैलजास“ग राजा महेन्द्रको कदमको विरोधमा ओर्लिएका सरोजिनी प्रधान, विजय बराल, कुन्दन शर्मा कांगे्रसको राजनीतिबाट हराए । उतिबेला भारतीय नेता चन्द्रशेखरलाई नेपाल र प्रजातन्त्रको पक्षमा लबिङ गराउन र साउथ ब्लकलाई त्यसका लागि सहयोगी बनाउन शैलजाको महत्त्वपर्ूण्ा भूमिका थियो । भ्रष्टाचारको मुद्दा उठाउ“दा पार्टर्ीीत्रबाट असहयोग भएपछि उनले मन्त्री पद त्यागिन् । पटक-पटक जेल यात्रा र निर्वासन भोगेकी शैलजालाई उनका मामा प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको पुनस्थापनापछि २०४८ मा गठित सरकारमा कृषि तथा वन मन्त्रीपछि उप-प्रधानमन्त्री तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिए । आचार्यलाई पार्टर्ीीप-सभापतिको जिम्मा पनि कोइरालाले नै दिएका हुन् । शैलजाले मन्त्रालयहरूमा भ्रष्टाचारको कुरा उठाइन् र राजीनामा नै दिएर हि“डिन् । पार्टर्ीीत्र भ्रष्टाचारीहरूको चलखेल बढेको भन्दै प्यानको शुद्धीकरणका लागि अनेकौं क्रियाकलाप गरिन् । उनकी आमाको विचारमा सरकारमा रह“दा पार्टर्ीीे कार्यशैलीबाट असहमत छोरीले प्रजातन्त्रको नाममा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रमाथि सम्झौता गर्न नहुने बी.पी.को विचारलाई जोगाउ“दै आएको बताइन् । देशमा प्रजातन्त्र नरहे देशमा प्रतिकुल प्रभाव पर्ने भएकाले त्यसको विरोधमा उनले सदैव खबरदारी गर्दै आएकी छिन् । सम्पत्तिको नाममा उनको पुख्र्यौली सम्पत्ति बाहेक वनारसको एक टुक्रा जग्गा हो । हालसम्म उनले घर बनाउन सकिनन् । शैलजा भन्छिन्-देश कमजोर हुनासाथ प्रजातन्त्र रह“दैन, देश बलियो बनाउने नाममा अर्काे तानाशाहको जन्म हुन्छ, त्यसले र्सवप्रथम प्रजातन्त्रलाई नै फाल्छ । शैलजाले पद, प्रतिष्ठा र पैसाका लागि कहिल्यै सम्झौता गरनिन् । आफ्नो सम्पत्ति भाइ प्रदीप आचार्यलाई जिम्मा दिई काठमाडौंमा बस्दै आएकी छिन् । अहिले उपचारका लागि सरकारी स्रोतबाट व्यवस्था नमिलेको भए निकै कठिन हुने थियो । हालसम्म औषधिमा मात्र ३ लाखभन्दा बढी खर्च भैसकेको छ । सरकारी तहबाट पनि २ लाखको चेक उहा“का लागि बनिसकेको छ-उहा“की बुहारी मिता आचार्य बताउ“छिन् । तीन महिना पहिलेदेखि मृत्यु र जीवनस“ग लडिरहेकी शैलजाको स्थितिमा निकै सुधार आएको छ । काठमाडौं आउ“दा आधा घन्टा मात्र ढिलो भएको भए के हुन्थ्यो-के हुन्थ्यो मिता आचार्य भन्छिन् । निमोनियाग्रस्त शैलजालाई हाल पाइपका माध्यमबाट तरल पदार्थ ख्वाइएको छ । मुखबाट खाना खा“दा र्सकेर रोग बल्भिmएका कारण अहिले उनलाई नाकबाट ख्वाउन थालिएको हो । उक्त खाद्यपदार्थमा अण्डादेखि लिएर शरीरलाई चाहिने सम्पर्ूण्ा पौष्टिकपदार्थ हुन्छ । शैलजाको क्रमिक सुधार देखेर आशावादी मिता यसरी नै सुधार हु“दै गए उपचारका लागि बाहिर जानु राम्रो हुने धारणा व्यक्त गर्छिन् ।अविवाहित शैलजा राजनीतिमा समाजवादी हुन् भने धर्ममा अधोरवादी । त्यसैले उनमा जीवनप्रति कुनै माया र मोह देखि“दैन । उनी पछिल्ला दिनमा सिद्धपुरुष भनिने अधोरसाधक अवोदूत भगवान् रामकी दीक्षित शिक्षा हुन् । बनारसमा रह“दा नै अधोरपन्थतर्फढल्किएकी शैलजाका गुरु आजभन्दा १६ वर्षघि नै बितिसकेका छन् । यद्यपी अहिले पनि ती अधोरपन्थका हस्तीलाई उनी आफ्नी आमा र बी.पी.लाई जत्तिकै श्रद्धा गर्छिन् । आईसीयूको शय्यामाथि पनि अधोरबाबाको तस्बिर राखिएको छ । अतिवादबाट मानव कल्याण हु“दैन भन्ने अधोरपन्थको दर्शनलाई शैलजाले सधै पछ्याइन् । महिलाको जीवनमा विवाहले निकै महत्त्व राख्छ भन्ने हाम्रो समाजको सोचलाई उनीले पछ्याइनन् । श्रीमान्लाई भगवान्सरह वा बलियो संरक्षक मान्नेहरूलाई उनले चुनौती दिइन् । शैलजाले किन विवाह गरनिन् यो प्रश्न सधै अनुत्तरति छ । उनलाई बुझ्नेहरू कुनै समयमा परविार तथा विवाहका बारेमा उनले विचार गरेको बताउन हिचकिचाउ“दैनन् । पछिल्लो समयमा आएर उनी एक्लिएकी छिन् । सधैं आफ्नो कुरामा जोड दि“दै आफू एक्लै पनि हि“ड्न सक्छु भन्ने भावनाले पनि उनलाई एक्लो बनाएको छ । यद्यपि आफ्नो जीवन राष्ट्रप्रति र्समर्पण गर्ने यी नेतृप्रति सम्पर्ूण्ा मुलुक नै नतमस्तक हुनर्ुपर्छ । आफ्नै मामा गिरिजाप्रसाद कोइरालास“ग मनमुटावबाट उनीहरूको विवाद सिर्जना भयो । संर्घष्ामै जीवन समर्पित गर्नु सामान्य कुरा होइन । त्यो पनि महिलाका लागि त ठूलै चुनौती हो । राजनैतिक क्षेत्रमा सक्रिय महिला नेतृ शैलजा आचार्य सानैदेखि आन्दोलनमा होमिएकी सफल नारी हुन् । विराटनगरमा जन्मिएकी शैलजाको घर-परविारमा राजनैतिक वातावरण थियो । उनी एस.एल.सी. पछि अध्ययनका लागि पटना गइन् । फर्केर आउ“दा नेपालमा पहिलो आमनिर्वाचनको चहल-पहल थियो जसबाट विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । चुनावको बेला शैलजाको सक्रियता देखेर सबैजसो नेताले- 'तिमी राजनीतिमा आउनर्ुपर्छ' भन्थे । त्यसैले पद्म कन्या क्याम्पसमा आइ.ए. पढ्दा-पढ्दै उनी राजनीतिमा प्रवेश गरनि् ।कसैस“ग नडराउने, हठी स्वभावकी शैलजाले वि.सं. २०१७ सालको कदम लगत्तै राजा महेन्द्रलाई कालोझण्डा देखाएकी थिइन् । त्यसपछि जेलमा बस्दाको यातनायुक्त स्मरण उनको मस्तिष्कमा अझै ताजा छ-खाने, सुत्ने तथा शौचालय सबै एकै ठाउ“मा गर्नुपथ्र्यो । दिसा-पिसाब एउटा भा“डोमा गरेर बिहान फाल्न जान्थ्यौं । पानीको पनि निकै अभाव थियो । मुस्किलले पिउने पानी पाइन्थ्यो । पछि सेन्टर जेलमा गएपछि नारा लगाइयो, गीत गाइयो, नाचियो, भाषण पनि गरयिो । १४ पैसा र चामल दिइन्थ्यो, खान नपुग्ने, सुत्न नसकेर मर्ूछा पथ्र्यौं । खान नपुगेपछि माल न्यूटे्रसन भएर मलाई इन्जेक्सन दिनुपरेको थियो । जस्तै दुःख भए पनि देश र जनताको हितका लागि प्रजातन्त्र ल्याई देशमा आमूल परविर्तन गर्ने उनको ठूलो चाहना थियो ।शैलजा भन्छिन्-३० वर्षो राजनैतिक संर्घष्ाभर िदेशका लागि मरे मरौंला भन्ने सोचेर नै हरेक आन्दोलनमा डटेर लागें । राजनीति गर्दा-गर्दै बनारसमा मैले सोसोलोजीमा एम.ए. गरें । ने.वि. संघको जन्म हुनुभन्दा पहिले हामीले तरूणहरूको अधिवेशन गर्‍यौं । जहा“ सभापति म र रामचन्द्र पौडेल महामन्त्री भयौं । संर्घष्ाका दिनहरूमा मैले 'तरूण' पत्रिकाको सम्पादक भएर पनि काम गरें । जसमा वी.पी.लगायत अन्य प्रजातन्त्रवादी नेताका लेखहरू छापिन्थे । म केटाको जस्तै छोटो-छोटो केश, जिन्सको पाइन्ट, कोट लगाएर बोर्डर-बोर्डरमा हतियार संकलन गर्थें । हतियार संकलनका क्रममा मेरा थुप्रै सहयात्री डा“कु तथा चोर पनि भए । उनीहरूका माझ म एक्ली युवती थिए“ । त्यसैले उनीहरू सोध्थे-तिमीलाई हाम्रो डर लाग्दैन - तर ममा त्यतिबेला ठूलो जोस थियो, डर थिएन । मैले बटुलेका हात-हतियारहरू ओखलढुंगा काण्डमा काम लागे । यसरी दिनहरू बित्दै थिए, हामी सबैले नेपाल र्फकने निर्ण्र्ाागर्‍यौं ।नेपाल आउनेबित्तिकै हामीलाई एयरपोर्टबाट जेल लगियो । २०४२ सालको सत्याग्रहपछि म पुनः जेल बसें । घरको राजनैतिक वातावरण, पारविारकि संस्कार तथा देशको परििस्थतिले मलाई सधैं राजनीतिमा झस्काइरह्यो । त्यसैले मैले राजनीतिलाई छाड्नै सकिन । २०४६ सालको आन्दोलनमा म एक्सन कमिटीमा बसें । अरूजस्तो जेलमा परनि, म भूमिगत थिए“ । आन्दोलन सञ्चालन गर्ने जिम्मेवारी मेरो का“धमा थियो । म समय-समयमा जनआन्दोलनका कमाण्डर गणेशमान सिंहस“ग आन्दोलनका बारेमा सरसल्लाह गर्थें । म उहा“स“ग आन्दोलन फितलो भएको गुनासो गर्थें तर उहा“ आत्तिनुहु“दैन भनेर सान्त्वना दिनुहुन्थ्यो । २०४६ सालको आन्दोलनपछि नेपालमा प्रजातन्त्रको पुनस्थापना भयो ।त्यसपछि मोरङबाट चुनाव जितेर म कृषि मन्त्री पनि भए“ । एक वर्षछि मैले राजीनामा दिए“ । पछिल्लो पल्ट जलस्रोत तथा उप-प्रधानमन्त्री बनें । जलस्रोत मन्त्री हु“दा मैले साना जलविद्युत् आयोजनालाई प्रोत्साहन गरें ।
(Source: Nari Monthly)
Read more...

Sunday 20 April 2008

Our Wolfsburg Visit was full of entertainment

Wolfsburg is the city in Niedersachsen of Germany. It is the small town with mere 120,000 population but it is the one of the major economic backbone of Germany. How? It has the automobile industry named VolksWagen which is most probably number 1 German Car brand. It is the largest automobile city in the whole Europe. The Volkswagen auto mobile industry is locate near to HauptBahnhof . The factory is surrounded with artificial canals so people can enjoy the sailing there. Wolfsburg has its own team in famous Bundesliga soccer and always remains within top ten positions.
The city is mixed with big super markets, auto showrooms and Autostadt. Auto stadt is the famous permanent exhibition center of automobiles. It has the collection of big number of historical and modern automobiles and technology. All the sites within the exhibition "Autostadt" are entertaining and praiseworthy. Most famously "Autoturm" "Bentley" "Lamborghine" etc. Auto turm (Auto tower) is 20 storey building dominantly made with glass for keeping different brands of cars for exhibition. Autostadt covers the area of just 25 hectares but it provides the 100% entertainment mixed with most up to date information and technology about automobiles. They charge 8 euro to climb the tower and see the autos. It is hallucinating experience in fact.
The entrance fee of Autostadt is 14 euro for whole day but they reduce to half after 16:00. The ticket can be used to buy foods or drinks upto the limits of its value afterward. So, visiting could be the free of charge. Student can use the Semester tickets to reach there. This is one of the "must to see" place in germany.
You can have more information about Wolfsburg in its official website: http://www.wolfsburg.de/
Read more...

Reporters Diary about CA election in Gorkha

रिपोर्टरको डायरीसुरक्षा घेरामा पा“च दिन
दामोदर न्यौपाने
माओवादी नेता डा. बाबुराम भट्टर्राईले प्रतिद्वन्द्वीभन्दा ४० हजार बढी मत ल्याएको गोरखा जिल्लामा चुनाव कसरी भयो र यहा“को वातावरण कस्तो थियो भन्ने कौतुहलता सबैलाई होला । चुनाव सम्पन्न हुनासाथ चैत २८ गते नै एमाले र कांग्रेसले माओवादीबाट संविधानसभा चुनावमा धा“धली भएको आरोप लगाउ“दै केही बुथकोे चुनाव रद्द गर्न निर्वाचन आयोगमा उजुरी दिए । त्यसो नभएसम्म मत गणनामा सहभागी नहुने जानकारी दिएका थिए । यही कारणले मतगणना एक दिन ढिला भयो । अरू दल नआएकाले माओवादी र जनमोर्चाका प्रतिनिधिमात्रै बसेर मतगणना सुरु गरे । यही विषय समेटेर कान्तिपुर टेलिभिजनमा चैत २९ गते बिहान १० बजे टेलिफोनबाट प्रत्यक्ष रिपोटिङ गरें । त्यही दिन दिउ“सो माओवादी कार्यकर्ता अमृत उपाध्यायलगायतले समाचारको विषयमा विवाद सुरु गरे । म सोच्दै थिए“, यिनीहरूस“ग कुरा गरेर काम छैन । त्यतिबेलै मेरो मोबाइलमा घन्टी बजेकाले एकछिन है भनेर त्यहा“बाट फुत्किए“ ।
त्यसको एक घन्टा नबित्दै काठमाडौं जा“दै गरेका कांग्रेस कार्यकर्ता रमेश बस्ताकोटीलाई माइक्रोबसबाट ओरालेर माओवादी कार्यकर्ताले कुट्न थाले । उनलाई प्रहरीले समातेर सुरक्षित स्थलतिर लग्यो । त्यसको केहीबेरमै कांग्रेसकै अर्का कार्यकर्ता चित्र भट्टलाई त्यसैगरी कुट्न थाले । प्रहरीले समातेर अस्पताल लग्यो । अस्पतालमा असुरक्षित महसुस गरेर होला उनीहरू भागेर स्थानीय रंगशाला नजिक बा“सको झ्याङमा लुकेर बसेछन् । त्यहा“बाट थुतेर फेरि कुट्न थाले । हामी त्यो तस्बिर खिच्दै थियौं । त्यही बेला अर्का पत्रकार भीमलाल श्रेष्ठलाई माओवादीले दर्ुर्व्यवहार गर्न थाले । यो खिच र त्यो खिच भनेर वाईसीएल कार्यकर्ता आदेश दि“दै थिए । वातावरण असहज लागेर त्यहा“बाट हामी हि“ड्यौं । भट्ट र बस्ताकोटीलाई मरणासन्न हुनेगरी कुटेर प्रहरीको जिम्मा लगाइदिए ।
रातिबाट मतगणना सुरु भयो । हामी रातभरि त्यही गणनास्थलमै रह्यौं । १ र २ क्षेत्रमा माओवादीले भारी मतको अन्तरले अग्रता हासिल गर्दै थियो । भित्रैबाट माओवादी विजयोन्मुखको समाचार हामी पठाउ“दै थियौं । देशैभरिको परिणाममा माओवादीले अग्रता हासिल गर्दै थियो । बाहिर माओवादीका केही कार्यकर्ता उग्र बन्दै थिए । तिनमा विजयोन्माद बढ्दै गयो । तिनले घरमा बसिरहेका कांग्रेस कार्यकर्ता फणिन्द्र धिताललाई कुटपिट गरे ।
भित्र गणना भइरहेको थियो । सडकमा होहहल्ला बढेपछि म, सीडीओ जीवन ओली र डीएसपी गीता उप्रेती त्यतातिर जा“दै थियौं । भीडबाट बचाऊ भन्दै कानुन व्यवसायी तथा मानवअधिकार संगठन गोरखाका उपाध्यक्ष मोहन पोखरेल फुत्त निस्किए । उनलाई 'हाम्रा १३ हजार सहिदको रगतको बदला लिन्छौं' भन्दै झम्टिरहेका थिए । काठमाडौं जा“दै गरेका उनलाई करिब १३ किलोमिटर परसम्म पिछा गरेर 'तपाईं शंकाको घेरामा हुनुहुन्छ, छानबिन गर्नु छ' भनेर माइक्रोबसबाट थुतेछन् । गोरखा बजारमा ओराल्नासाथ उनलाई तिनै वाईसीएलले कुटपिट सुरु गरे । उनको जीउभरि नीलडाम थियो । मुखबाट रगत बगिरहेको थियो । दा“त हल्लिएको थियो । कपडा च्यातिएको थियो । 'दामोेदरजी, म कुटिए“,' उनी भन्दै थिए, 'के फरक पार्टर्ीीई भोट दिएकैमा यसो गर्न पाइन्छ - के फरक मत राख्नेले बा“च्न नपाउने - धन्न नजिकै प्रहरी भएकाले बा“चियो ।' हामी मतगणनास्थलवरिपरि थियौं । बाहिर रहेका एक सहकर्मीले मलाई टेलिफोनमा भने, 'सर, तपाईं बाहिर नआउनुस् ।' मैले किन नआउने भनेर प्रश्न गरिन“ । त्यसको केही मिनेटमै मेरो मोबाइलमा धम्कीको स्वर सुनियो, 'अब पालो पत्रकारको ।' वातावरण तनावपर्ूण्ा थियो । चुनावमा गाउ“भरि छरिएका वाईसीएल सदरमुकाममा केन्द्रित थिए । तिनीहरूका हातमा लट्ठी, छडलगायतका हतियार थिए । असुरक्षित महसुस भइरहेको थियो । पत्रकार महासंघ गोरखाका सभापति किशोरजंग थापालाई फोन गरे“ । उनले पनि परिस्थिति असहज भएको बताए ।
उनले पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीलाई सर्म्पर्क गरेको र निष्ठुरीले केही समस्या परे आफैं आउने आश्वासन दिएको जानकारी दिए । ठाउ“ठाउ“मा वाईसीएल बसेर झोला, पर्स जा“च्ने काम भइरहेको थियो । कांग्रेस कार्यकर्ता पैसा र मोबाइल लुटियो भन्दै थिए । कांग्रेसलाई खोजीखोजी कुटिरहेका थिए । कांग्रेस र एमालेको केही समूह भूमिगत भएको थियो । घटनाक्रमको समाचार लेख्नसक्ने अवस्थामा म थिइन“ । अरू साथीले कोही पनि सुरक्षित नभएकाले समाचार नलेख्ने सामूहिक सल्लाह भयो । त्यो आक्रोशित भीडलाई रोक्नसक्ने अवस्थामा प्रहरी थिएन । प्रहरीकै अगाडि कांग्रेस कार्यकर्ता कुटिएका थिए । त्यतिबेला राज्यको उपस्थिति नदेखिएको अवस्था थियो । अप्रिय घटना भएपछि जो आए पनि के गर्नु । सुरक्षाका लागि नलेख्नुबाहेक अरू विकल्प हामीले देखेनौं ।
एकपछि अर्काे धम्की आइरहे । सकेसम्म आफैं समस्या समाधान गर्नुपर्छ भनेर कैयौं घटना र्सार्वजनिक गरिएनन् । के गर्ने भनेर धेरै सोचियो । सुरक्षा घेराबाट बाहिर निस्कने अवस्था थिएन । साथीहरू अब के गर्ने भनेर सर्म्पर्क गरिरहन्थे । मैले कान्तिपुर क्षेत्रीय ब्युरो पोखरा, काठमाडौंस्थित जिल्ला ब्युरो र कान्तिपुर टेलिभिजनमा जानकारी गराए“ । त्यहा“बाट सुरक्षित रहने उपाय सोच्नु भन्ने सल्लाह पाए“ । साथीहरू बेलुका घरतिर लागे । म सुरक्षा घेराभित्रको त्यही मतगणनास्थलवरपर रहे“ । घटनाक्रम माओवादी विधायक परशुराम रम्तेललाई जानकारी गराए“ । उनले पत्रकारलाई त्यस्तो केही नहुने बताए । मैले आफूले अहिलेसम्म गरेका रिपोर्टिङका बारेमा सम्झाए“ । उनले भएका कुरा लेख्न र बोल्न पाइन्छ भन्ने प्रतिक्रिया दिए ।
माओवादीका जिल्ला इन्चार्ज कृष्ण धिताल र सेक्रेटरी चुडामणि खड्कालाई जानकारी गरायौं । उनीहरूले पार्टर्ीीे नीति यस्तो नभएको र घुसपैठ हुनसक्ने बताए । घुसपैठ भन्ने प्रतिक्रियाले झन् सशंकित बनायो । यस्तो भनाइले केही भएमा जबाफदेही कोही नुहने देखियो । यही बेला संयुुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयबाट आएका प्रतिनिधिले अवस्थाको जानकारी लियो । पत्रकारको सुरक्षाका लागि सम्बन्धित ठाउ“मा पहल गर्ने आश्वासन दिएको थियो । स्थानीय प्रशासनबाट सुरक्षा ग्यारेन्टी थिएन । पार्टर्ीीे नेतृत्वबाट आदेश आएमात्रै सुरक्षित रहन सक्ने उनीहरूलाई बतायौं ।
चुनावी अभियान सुरु भएदेखि नै माओवादीको प्रत्यक्ष र अप्रत्यक्ष धम्कीको सामना गर्नुपरेको थियो । कांग्रेस उम्मेदवारद्वय चिरञ्जीवी वाग्ले र चीनकाजी श्रेष्ठ तथा एमालेका उम्मेदवार विकलकुमार श्रेष्ठ र हरि काफ्लेलाई ठाउ“ठाउ“मा अवरोध गरेका थिए । अश्राङ गाविसमा उम्मेदवार, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत चढेको गाडीलाई लक्ष्य गरेर भीरबाट ढुंगासमेत गुल्टाएका थिए । घैरुङ गाविसमा खुकुरी, ख“ुडा, बन्चरोजस्ता हतियार बोकेर बसेका समूहले उम्मेदवारलाई प्रचार गर्न नदिएर फर्काएका थिए । यस्तो घटना हुने पर्ूवजानकारी हामीले पाएका हुन्थ्यौं । असहज अवस्था थाहा पाएजति ठाउ“मा हामी पुगेकै हुन्थ्यौं । माओवादीले अन्य दललाई अवरोध पुर्‍याएका गुनासा आइरहे । कांग्रेस र एमालेका कार्यकर्ता धेरै ठाउ“मा कुटिए । प्रचार गर्न गएका उम्मेदवार फर्काइए । उम्मेदवारका घर घेरिए । त्यसको समाचार आउ“दा उनीहरूले पत्रकारमाथि माओवादीविरुद्ध लागेको आरोप लगाइरहन्थे । उनीहरू चुनावी कार्यक्रममा पत्रकारको खोइरो खन्थे । मिडिया हराउन लागेका छन् भनेर कार्यकर्ताको अगाडि पत्रकारको अपमान गर्थे । विदेशीको पैसा खाएर माओवादीविरुद्ध लागेको आरोप लगाउ“थे । गाउ“का कार्यकर्तालाई पत्रकारविरुद्ध लाग्न नेतृत्वले नै उचालेका थिए चुनावी कार्यक्रममा । त्यसैको परिणाम गाउ“बाट आएका कार्यकर्ता पत्रकारलाई जे गरे पनि हुन्छ भन्ने मानसिकतामा देखिन्थे । माओवादीका जिल्ला सेक्रेटरी चुडामणि यसअघि कान्तिपुर पु“जीवादी पत्रिका भएकाले अबको लडाइ“ कान्तिपुरसित हो तर 'तपाईंचाहिं राम्रो मान्छे भएकाले केही गुनासो छैन' भनेर अप्रत्यक्ष धम्की दिन्थे । अरू दलको चुनावी कार्यक्रममा जा“दा ठाउ“ठाउ“मा माओवादी कार्यकर्ता दर्ुर्व्यवहार गर्थे । त्यस्ता घटनाको सूची लामै छ । त्यसलाई हामीले कार्यकर्ताको सामान्य सनकका रूपमा मात्रै लिएका थियौं ।
पछिल्लो समयमा माओवादी नेतृत्व तह नै पत्रकार भ्रष्टाचारी र राजावादीको पछि लागेको आरोप लगाउ“थे । म डा. बाबुराम भट्टर्राईको घरदैलो कार्यक्रम होस् वा चुनावी सभा सबै ठाउ“मा पुगेको छु । उनीहरूको समाचार पनि लेखेको लेख्यै छु । मैले बुद्धिले भ्याएसम्म निष्पक्ष र सन्तुलित समाचार दिए“ । पछिल्लो समयमा उनीहरू जस्तो समाचार लेखे पनि नराम्रो देख्ने भएका छन् ।
चुनाव सकिएको तेस्रो दिनसम्म पनि वातावरण तनावपर्ूण्ा थियो । वातावरण त्यस्तो बनाउन अगुवाइ गर्ने अमृत उपाध्याय माओवादीका कुन तहका कार्यकर्ता हुन् भन्ने थाहा छैन । उनी मेरो कलेजका सहपाठी हुन् । बीए सकिएपछि म एमए पढ्न थाले“ । उनी भूमिगत भए । बेलाबखत भेट हु“दा माओवादीविरुद्ध समाचार लेखेको गुनासो गर्थे । भूमिगत रह“दा पनि साथी भएका नाताले म तपाईंको सबै समाचार पढिरहन्छु भनेर सुनाउ“थे । चुनाव सकिनुलगत्तै तिनी बाहिर बसेर समाचारका बारेमा नानाथरी कमेन्ट गरेर मासलाई तताइरह“दा रहेछन् ।
बाहिरी वातावरणको प्रवाह नगरी म मतगणनाको समाचार बनाउन लागिरहें । साथमा डिजिटल क्यामेरामात्रै थियो । भिडियो क्यामेरा एकातिर थियो भने ल्यापटप अर्कैतिर । रिपोटिङ गर्न असजिलो थियो । मतगणनाको समाचार टेलिफोनबाट टिपाउनुपरेको थियो । कांग्रेस कार्यकर्तालाई गाडीबाट थुत्दै कुट्दै गर्ने क्रम जारी थियो । गाउ“मा भएका कांग्रेस कार्यकर्ता असुरक्षित महसुस गरेर हेलिकोप्टरबाट काठमाडौं ओसारेको खबर आउ“दै थियो ।
माओवादी नेता भट्टर्राई भारी मतान्तरले विजयी भए । जिल्लाका तीनवटै क्षेत्रमा माओवादीले विजयको झन्डा फहरायो । वैशाख ३ गते विजयजुलुस हु“दै थियो । जुलुसमा सहभागी हुने पत्रकारलाई 'कुकुर लखेटे जसरी लखेट्ने' भन्ने धम्की सुनियो । जुलुसमा जान सक्ने वातावरण बनाइदिन नेतृत्वलाई आग्रह गर्‍यौं । उनीहरूले सुरक्षा हुने बताए । माओवादी सेक्रेटरी खड्काले वाईसीएलको सुरक्षा घेरामा हामी हि“ड्ने जानकारी दिए । विजयसभामा गयौं । विजयसभा सकिएपछि त्यो भीड अनियन्त्रित बन्न सक्ने अनुमान गरेर सभा सकिनुअघि नै सुरक्षा घेरातिर लागियो ।
मानवअधिकार उच्चायुक्त प्रतिनिधिले फेरि मलाई भेटे । स्थिति सहज बनाउन हामी आफैंले पहल गरेको जानकारी दिए“ । वातावरण केही सहज बनेको अनुमानले प्रमुख जिल्ला अधिकारी, डीएसपी, निर्वाचन अधिकृतलगायत मनकामनातिर लाग्यौं । सदरमुकाम र्फकेपछि फेरि मानसिक तनाव दिन सुरु गरे । 'अहिलेसम्म को पत्रकारले कस्तो समाचार लेख्यो, त्यसको विश्लेषण गर्ने' चेतावनी दिएको सुनाए एक सहकर्मीले । हवाई गस्तीका क्रममा सिर्दिवासमा भेटिएका माओवादी कार्यकर्ता तुफानले हाम्रा विरुद्ध लाग्ने पत्रकार त्यही हो, त्यसलाई छोड्दैनौं भनेर धम्कीपर्ूण्ा खबर पठाए । माओवादीका पर्ूवजिल्ला सेक्रेटरी लोकप्रसाद बन्जारालाई कुटेको आरोपमा उल्टै कांग्रेस कार्यकर्तालाई माओवादीले मुद्दा दर्ता गर्न थाले । राजनीतिक घटनालाई आपराधिक घटनामा परिणत गराउने प्रयास गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस उम्मेदवार चीनकाजी श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष घिरन थापालगायत एक दर्जन नेता कार्यकर्तालाई त्यस्तो आरोप लगाएर उजुरी दिने क्रम बढी नै रह्यो । जिल्लास्तरका नेताहरू विजयसभा मनाउन गाउ“तिर लाग्ोका छन् । सदरमुकाममा चाहिं कार्यकर्ताले विभिन्न अफवाह फैलाएर मानसिक तनाव बढाउन छाडेनन् । समानुपातिक निर्वाचनको अन्तिम परिणाम पनि आइसकेको थियो । तनावमा बसिरहनु भन्दा केही दिन घरतिर गएर शान्त हुने निधो गरे“ । प्रहरीले खै के सूचना पायो, बुधबार मलाई सुरक्षा दिएर घर -काठमाडौं) पुर्‍याइदियो ।
Source: Kantipur Daily, 20 April, 2008
Read more...

Friday 18 April 2008

Gyanendra sends condolence to NC and UML

Satire: Shree Gyanendra Shah gives condolence speech to Nepali Congress and NCP (UML) for their unexpected loss in CA election. What a bitter jokes to NC and UML !

Read more...

Tuesday 15 April 2008

Two male Lions sitting on woods........

Two matured male lions sitting on woods and cleaning skins with tongue. Since it is too dangerous to be there, I dared to take the short movie from backside only. It was wonderful experience for me to see lions from 10 meter distance.

Lions are generally found in Africa and Gir National Park, India only. They are big carnivorous animal and prey on deer, blue bulls, antelope and such other medium and large fauna. This animal is under the red data list of IUCN. Massive habitat loss, illegal poaching etc are the main causes of its population loss. We would like to request all to join hand in lion and such other wildlife conservation in the earth. They are really the natural ornament of our earth and provides many service and benefits to human beings.

Read more...

Two horned Rhinoceros in Taman Safari, Indonesia

This is the short video of Two horned rhinoceros. There are only five species of rhinoceros found in the earth. And, two horned rhinoceros are found only in Africa and in Indonesia. This is the video that I took in November 2007 in Bogor, Indonesia.

Read more...

CHINA's Anti Rain Rockets

China is preparing an arsenal of rockets and aircraft to protect the Olympics opening ceremony from rain, hoping to disperse clouds before they can drench dignitaries at the roofless "bird's nest" stadium.
Officials believe there is a 47 percent probability of rain during the August 8 opening ceremony and a 6 percent chance of a heavy downpour and will try to drain humidity from clouds before they reach Beijing. More than 100 staff at 21 stations surrounding the city will have 10 minutes' notice to fire rockets or cannons containing silver iodide at approaching clouds in the hope of making them rain before they reach the stadium. Three aircraft will also be on stand-by to drop catalysts to unleash rain from the clouds.
"We've worked with neighboring provinces on a contingency plan for rainstorm and other weather risks during the ceremonies," said Wang Yubin, the deputy chief of China's meteorological service assigned to the Olympics.
The government has spent $500,000 to build up Beijing's cloud seeding capacities over the last five years and authorities will conduct practice runs in June and July. It typically uses pellets of silver iodide, which is highly insoluble in water and can concentrate moisture to cause rain.
Zhang Qiang, head of Beijing's Weather Modification Office, believed her staff can fend off drizzle, but could be powerless in the face of a heavy downpour. "I hope God will not send any storms to Beijing," she said.
Read more...

Monday 14 April 2008

Bullets to Ballots: Maoist in Nepal part 1

Read more...

Bullets to Ballots

Read more...

Goettingeli Samaj welcome New Year 2065

Hari Prasad Pandey jee looking towards spectacles
Rosan Devkota and Ajaya Kunwar chatting with Aditi, sweet daughter.

Am I look handsome? Asking Hari Prasad Pandey jee
Sweet daughter Anjilla playing with father
Sweet Aditi Looking toards me !
Kalpana Devkota from Vienna (Austria) and Binita shahi from IOF, Pokhara
The most pleasant smile: Ajaya Kunwar (our head chef! however he holds Ph.D. in Neuroscience).
GOETTINGELI NEPALESE SAMAJ organised get together party on the Eve of Nepalese New Year 2065 at the apartment of Jeetendra Mahat, Herman Rein Strasse, Goettingen, Germany. It was very nice and pleasant moments full of joys, discussion and laughing, added with some very delicious Nepalese Cuisines.
We missed few of our members on the occasion most importantly Netra jee, Baburam Jee and family, Archana Jee etc. We wish all the best for them and all Nepalese in & outside country.

Read more...

BABAN SINGH WON

As unexpected result is coming in the CA election, the most unexpected result has come from Rautahat 1, the only one independent candidate who won the CA election is Baban Singh. He was most wanted criminal who had exploded bomb in Kathmandu killing 3 people. Baban singh asked voted to the people to save his life. He got 9201 votes defeating Sadhvawana Party candidate Ajaya Gupta Baniya.
In the same district UML General Secretary lost. He has been defeated in two districts in this CA election by maoist leaders. Also, one of the most honest Home Minister in the history of Nepal, Krishna Sitaula has also lost the election.
What a interesting result ! One criminal won the election where as the Home minister lost. Krishna Sitaula is really the dedicated, honest and friendly person who should be judged not on the basis of whether he won or lost but on his duties he fulfilled. We salute you for your endeavor and politeness, your works to mainstreaming Maoist despite of ill motived people like Sujata and others, continuous BIRODH.
Read more...

Saturday 12 April 2008

Winner of CA election

देशभरमा भैरहेका मतगणनाबाट अन्तिम परिणामहरू प्राप्त भएका छन्।
घोषित परिणाममा माओवादी अग्रस्थानमा देखिएको छ।
घोषणा भैसकेका नतिजाहरूः
अछाम-१ शेर बहादुर कुँवर (नेकपा एमाले)अछाम-२ शरद सिंह भण्डारी (नेकपा माओवादी)इलाम-१ झलनाथ खनाल (नेकपा एमाले)इलाम-२ सुवासचन्द्र नेम्बाङ (नेकपा एमाले)इलाम-३ कुलबहादुर गुरूङ (नेपाली कांग्रेस)उदयपुर-१ नारायण खँड्का (नेपाली कांग्रेस)उदयपुर-२ मणि खम्बु किराती (नेकपा माओवादी)उदयपुर-३ मोहन बहादुर खत्री (नेकपा माओवादी)ओखलढुंगा-१ केशब राई (नेकपा माओवादी)ओखलढुंगा-२ बालकृष्ण ढुंगेल (नेकपा माओवादी)कञ्चनपुर-१ पुरन राना थारू (नेकपा माओवादी)कञ्चनपुर-२ देवीलाल चौधरी (नेकपा माओवादी)कञ्चनपुर-३ कृष्ण प्रसाद भट्ट (नेकपा माओवादी)कञ्चनपुर-४ शेरबहादुर देउवा (नेपाली कांग्रेस)कपिलवस्तु-१ दीपकुमार उपाध्याय (नेपाली कांग्रेस)कपिलवस्तु-२ दान बहादुर कुर्मी (तमलोपा)कपिलवस्तु-३ बृजेशकुमार गुप्ता (तमलोपा)कपिलवस्तु-४ इश्वर दयाल मिश्र (तमलोपा)काठमाडौं-०१ प्रकाशमान सिंह (नेपाली कांग्रेस)काठमाडौं-०२ झक्कु प्रसाद सुवेदी (नेकपा माओवादी)काठमाडौं-०३ चक्र ब. ठकुरी (नेपाली कांग्रेस)काठमाडौं-०४ सुप्रभा घिमिरे (नेपाली कांग्रेस)काठमाडौं-०५ नरहरि आचार्य (नेपाली कांग्रेस)काठमाडौं-०६ हितमान शाक्य (नेकपा माओवादी)काठमाडौं-०७ हिसिला यमी (नेकपा माओवादी)काठमाडौं-०८ नविन्द्रराज जोशी (नेपाली कांग्रेस)काठमाडौं-०९ ध्यानगोविन्द रञ्जित (नेपाली कांग्रेस)काठमाडौं-१० प्रचण्ड (नेकपा माओवादी)काभ्रे-१ सूर्यमान दोङ (नेकपा माओवादी)काभ्रे-२ अक्कलबहादुर थिङ (नेकपा माओवादी)काभ्रे-३ कृष्णप्रसाद सापकोटा (नेकपा एमाले)काभ्रे-४ तेजबहादुर मिजार (नेकपा माओवादी)कालिकोट खड्‌ग बहादुर विश्वकर्मा (नेकपा माओवादी)कास्की-१ देव गुरूङ (नेकपा माओवादी)कास्की-२ राजकाजी गुरूङ (नेकपा माओवादी)कास्की-३ रविन्द्र अधिकारी (नेकपा एमाले)कास्की-४ दुर्गा कुमारी विश्वकर्मा (नेकपा माओवादी)कैलाली-१ रूपा सोसी चौधरी (नेकपा माओवादी)कैलाली-२ भगत बहादुर बडुवाल (नेकपा माओवादी)कैलाली-३ बीरमान चौधरी (नेकपा माओवादी)कैलाली-४ कृष्ण कुमार चौधरी (नेकपा माओवादी)कैलाली-५ लेखराज भट्ट (नेकपा माओवादी)कैलाली-६ लिला कुमारी भण्डारी (नेकपा माओवादी)खोटाङ-१ पदम बहादुर राई (नेकपा माओवादी)खोटाङ-२ सुदन राई (नेकपा माओवादी)गुल्मी-१ सुदर्शन बराल (नेकपा माओवादी)गुल्मी-२ प्रदीप ज्ञवाली (नेकपा एमाले)गुल्मी-३ चन्द्र ब. थापा (नेकपा माओवादी)गोर्खा-२ पार्वती थापा श्रेष्ठ (नेकपा माओवादी)गोर्खा-२ बाबुराम भट्टराई (नेकपा माओवादी)गोर्खा-३ अमर बहादुर गुरूङ (नेकपा माओवादी)चितवन-१ लालमणि चौधरी (नेकपा एमाले)चितवन-२ रामबहादुर थापा (नेकपा माओवादी)चितवन-३ नारायणदास श्रेष्ठ (नेकपा माओवादी)चितवन-४ चित्र बहादुर श्रेष्ठ (नेकपा माओवादी)जाजरकोट-१ काली बहादुर मल्ल (नेकपा माओवादी)जाजरकोट-२ भक्त बहादुर बुढा (नेकपा माओवादी)जुम्ला नरेश भण्डारी (नेकपा माओवादी)झापा-१ धर्म घिमिरे (नेकपा माओवादी)झापा-२ गौरीशंकर खँड्का (नेकपा माओवादी)झापा-३ पूर्णसिंह राजबंशी (नेकपा माओवादी)झापा-४ धर्मशीला चापागाईं (नेकपा माओवादी)झापा-५ केशवकुमार बुढाथोकी (नेपाली कांग्रेस)झापा-६ दिपक कार्की(नेकपा एमाले)झापा-७ दिपक कार्की (नेकपा माओवादी)डोटी-१ हर्कबहादुर सिंह (नेकपा एमाले)डोटी-२ खेमबहादुर बम (नेकपा माओवादी)तनहूँ-१ सुरेश आलेमगर (नेकपा माओवादी)तनहूँ-२ रामचन्द्र पौडेल (नेपाली कांग्रेस)तनहूँ-३ किरण गुरूङ (नेकपा एमाले)ताप्लेजुङ-१ सूर्यमान गुरूङ (नेपाली कांग्रेस)ताप्लेजुङ-२ डम्बर साम्बाहाम्फे (नेकपा एमाले)तेह्रथुम तुलसी सुब्बा (नेपाली कांग्रेस)दाङ-१ इन्द्रजीत थारु (नेकपा माओवादी)दाङ-२ दाना शर्मा (नेकपा माओवादी)दाङ-३ कृष्ण बहादुर महरा(नेकपा माओवादी)दाङ-४ शिवराज गौतम (नेकपा माओवादी)दाङ-५ सुष्मा शर्मा (नेकपा माओवादी)धनकुटा-१ हेमराज भण्डारी (नेकपा माओवादी)धनकुटा-२ हरि खेवा (नेकपा माओवादी)धनुषा-१ रामचन्द्र झा (नेकपा एमाले)धनुषा-२ रामकृष्ण यादव (नेपाली कांग्रेस)धनुषा-३ विमलेन्द्र निधि (नेपाली कांग्रेस)धनुषा-६ राम कुमारी यादव (नेकपा माओवादी)धनुषा-7 शत्रुधन महतो(नेकपा एमाले)धादिङ-२ कल्पना धमला (नेकपा माओवादी)धादिङ-३ सालिकराम जमरकट्टेल (नेकपा माओवादी)नवलपरासी-२ महेन्द्रध्वज जि.सी. (नेपाली कांग्रेस)नवलपरासी-५ राम बचन (मधेशी जनअधिकार फोरम)नवलपरासी-६ हृदयेश तिपाठी (तमलोपा)पर्वत-१ अर्जुन प्रसाद जोशी (नेपाली कांग्रेस)पर्वत-२ गुणाखर बस्याल (नेकपा माओवादी)पर्सा-१ करिमा बेगम (मधेशी जनअधिकार फोरम)पर्सा-२ अजय द्विवेदी (नेपाली कांग्रेस)पर्सा-३ अजय कुमार चौरसिया (नेपाली कांग्रेस)पाँचथर-१ पूर्णकुमार शेर्मा (नेपाली कांग्रेस)पाँचथर-२ डम्बरसिंह साम्बाहाम्फे (नेकपा एमाले)पाल्पा-१ दल बहादुर राना (नेकपा एमाले)पाल्पा-२ लिला कुमारी बगाले (नेकपा माओवादी)पाल्पा-३ कुल प्रसाद नेपाल (नेकपा एमाले)प्युठान-१ नारायण प्रसाद अधिकारी (नेकपा माओवादी)प्युठान-२ दीपक ब. के.सी. (नेकपा माओवादी)बझाङ-२ शंकर ब खँड्का (नेकपा माओवादी)बर्दिया-१ सरला रेग्मी (नेकपा माओवादी)बर्दिया-२ विष्णुप्रसाद चौधरी थारू (नेकपा माओवादी)बर्दिया-३ सन्तकुमार थारु (नेकपा माओवादी)बर्दिया-४ रामचरण चौधरी (नेकपा माओवादी)बाँके-१ तिलक परियार (नेकपा माओवादी)बाँके-२ मोहम्मद इस्तियाक राई (मधेशी जनअधिकार फोरम)बाँके-३ सर्बदेव ओझा (मधेशी जनअधिकार फोरम)बाँके-४ पूर्णकुमारी सुवेदी (नेकपा माओवादी)बाजुरा देवराज जोशी (नेपाली कांग्रेस)बारा-२ शिव चन्द्र कुशवाहा (नेकपा माओवादी)बैतडी-१ नरेन्द्रबहादुर कुँवर (नेकपा माओवादी)बैतडी-२ रेणु चन्द (नेकपा माओवादी)भक्तपुर-१ नारायण मान बिजुक्छे (नेमकिपा)भक्तपुर-२ सुनील प्रजापति (नेमकिपा)मकवानपुर-१ प्रेम बहादुर पुलामी मगर (नेकपा माओवादी)मकवानपुर-२ दिल बहादुर घिसिङ (नेकपा माओवादी)मकवानपुर-३ प्रह्लाद लामिछाने (नेकपा माओवादी)मकवानपुर-४ कुमारी मोक्तान (नेकपा माओवादी)मनाङ देव प्रसाद गुरूङ(नेकपा माओवादी)महोत्तरी-१ गिरिराजमणि पोखरेल (जनमोर्चा)महोत्तरी-६ शरदसिंह भण्डारी (मधेशी जनअधिकार फोरम)मुगु-१ नवराज धामी (नेकपा माओवादी)मुस्ताङ चन्द्र ब. गुरूङ (नेकपा एमाले)मोरङ-१ आमोदप्रसाद उपाध्याय (नेपाली कांग्रेस)मोरङ-२ लाल बहादुर मुस्लिङ मगर (नेकपा माओवादी)मोरङ-३ सावित्री कुमारी काफ्ले (नेकपा माओवादी)मोरङ-४ रामानन्द मण्डल (मधेशी जनअधिकार फोरम)मोरङ-५ उपेन्द्र यादव (मधेशी जनअधिकार फोरम)मोरङ-६ भीमराज चौधरी (मधेशी जनअधिकार फोरम)मोरङ-७ बिजयकुमार गच्छेदार (मधेशी जनअधिकार फोरम)मोरङ-८ गोपी ब. सार्की अछामी (नेकपा माओवादी)मोरङ-९ नगेन्द्र धिमाल (नेकपा माओवादी)म्याग्दी गोविन्द पौडेल (नेकपा माओवादी)रसुवा प्रेम तामाङ (नेकपा माओवादी)रामेछाप-१ तारानारायण श्रेष्ठ (नेकपा माओवादी)रूपन्देही-१ घनश्याम यादव अहिर (नेकपा माओवादी)रूपन्देही-२ ओम प्रकाश यादव (मधेसी जनअधिकार फोरम)रूपन्देही-३ बालकृष्ण खाँड (नेपाली कांग्रेस)रूपन्देही-४ बिष्णु पौडेल (नेकपा एमाले)रूपन्देही-५ रामनाथ ढकाल (नेकपा एमाले)रूपन्देही-६ ओमप्रकाश यादव (मधेसी जनअधिकार फोरम)रूपन्देही-७ मोहम्मद वकील मुसलमान (मधेशी जनअधिकार फोरम)रोल्पा-१ जयपुरी घर्ती (नेकपा माओवादी)रोल्पा-२ प्रचण्ड (नेकपा माओवादी)रौतहट-१ बब्बन सिंह (स्वतन्त्र)लमजुङ-१ बुद्धिराम गुरूङ (नेकपा माओवादी)लमजुङ-२ पृथ्वी सुब्बा गुरूङ (नेकपा एमाले)ललितपुर-१ बर्षामान पुन (नेकपा माओवादी)ललितपुर-२ राजकाजी महर्जन (नेकपा माओवादी)ललितपुर-३ पम्फा भूषाल (नेकपा माओवादी)संखुवासभा-१ पूर्णप्रसाद राई (नेकपा माओवादी)संखुवासभा-२ डम्बर बहादुर खँड्का (नेकपा एमाले)सर्लाही-१ प्रकाश पाख्रिन (नेकपा एमाले)सर्लाही-२ मुहम्मद रिजवान अन्सारी (नेकपा एमाले)सर्लाही-४ राजेन्द्र महतो (नेसपा महतो)सिन्धुपाल्चोक-१ राजकुमार श्रेष्ठ (नेकपा माओवादी)सिन्धुपाल्चोक-२ अग्निप्रसाद सापकोटा (नेकपा माओवादी)सिन्धुपाल्चोक-३ दावा तामाङ (नेकपा माओवादी)सिन्धुली-२ चन्द्र प्रकाश गजुरेल (नेकपा माओवादी)सिन्धुली-३ निरू कुमारी कुँवर (नेकपा माओवादी)सिराहा-४ सत्रुघ्नप्रसाद कोइरी (मधेशी जनअधिकार फोरम)सुनसरी-५ उपेन्द्र यादव (मधेशी जनअधिकार फोरम)सुर्खेत-१ याम लाल कँडेल (नेकपा एमाले)सुर्खेत-२ नर बहादुर बिष्ट (नेकपा माओवादी)सोलुखुम्बु गोपाल किराँती (नेकपा माओवादी)स्याङजा-१ हितकाजी गुरुङ (नेकपा एमाले)स्याङजा-२ गोपालमान श्रेष्ठ (नेपाली कांग्रेस)स्याङजा-३ मोहन प्रसाद पाण्डेय (नेपाली कांग्रेस)हुम्ला कर्णजित बुढाथोकी (नेकपा माओवादी)

The results 6 pm (Nepalese time): The winners are:

NCP (Maoist): 118 seats

Nepali Congress: 33 seats

Nepal Communist Party (UML): 31 seats

Madhesi Janadhikar Forum: 24 seats

Terai Madhes Loktantrik Party: 7seats

Nepal Pheasants and Workers Party: 2 seats

Jana Morcha: 2 seat

Sadhavavana Party : 2 seats

Independent : Baban Singh from Rautahat 1 : 2 seat

Upto 16April, 11 am
Read more...

UML General Secretary lost the election

As the unexpected success to the Moist is coming the General Secretary of CPN UML, Mr. Madhav Kumar Nepal lost the election from Kathmandu Constituency No. 2. He has been defeated by simple leader of CPN (Maoist) Mr. Jhakku Prasad Subedi who was the former district development committee chairman of Rolpa district. When the elected District Chairman, Jhakku Subedi was arrested and brutally beaten by Police in Custody (due to suppressive role of then Congressi Goverment and CDO Abdul Rais Khaa), then Jana Morcha was forced to start Maoist Movement in 2052 B.S.
The unexpected victory to Maoist and defeat to UML show that there is no space for the party having dual standard. Madhav Nepal however is honest, but blamed to be dual standards saying neither thing is wrong category.
The defeat of General Secretary is big blow to CPN (UML). Read more...

Friday 11 April 2008

Prakash Man Singh won the election from Kathmandu 1

Poll counting starts in many places; NC's Prakash ManSingh victorious in Kathmandu-1.
The vice president of Nepali Congress (NC) Prakash Man Singh has become the first winner of the Constituent Assembly (CA) election.
The vice president of Nepali Congress (NC) Prakash Man Singh. He won the election in Kathmandu -1 constituency by garnering over 14,315 votes. He defeated Unified Marxist Leninist (UML's) Pradeep Nepal, who bagged over 6000 and Maoists' Ram Man Shrestha who bagged 3898 votes.
The vote counting result of Kathmandu 1 constituency came out this morning. Its results came quickly since the Election Commission (EC) had used Electronic Voting Machines in that constituency. NC supporters held an impromptu celebration in front of City Hall where the counting was carried out.
Meanwhile, counting has started in Kathmandu, Lalitpur, Bhaktapur, Banke and many other districts. Initial results show that NC, UML and Maoists are engaged in triangular contest in most places.
Read more...

Thursday 10 April 2008

Successfully completed CA election

First time in the history of Nepal, the election for Constituent Assembly has just completed successfully today. The Election has started at 7:00 am in the morning and completed at 17:00 in the evening. The election has successfully completed however there were some incidents of riots, fighting and booth looting. Around 3 people died in Mahottari, Morang and Sarlahi.
More than 60 % votes casted in the Election. It is the good turn over. There were around 65% turn over in past elections also. There are around 17.5 million voters in the country.
The counting of votes would start from this evening after bringing all ballot boxes to district headquarters. The results from all constituency is estimated to be completed within 10 days however the first result from Kathmandu Constituency 1 where electronic voting has held would be expected by midnights.
The Election Commissioner said that they have cancelled election from 33 centers. There were election held in 20,8, 82 centres for 239 constituencies for the Ca election. And, the election in these center would be re-conducted in April 19. It is the matter of pride and happiness to select their representative to decide their fate by making constitution. India and European countries have welcome the election and its peaceful conduction.
Read more...

The ballot is hundred times stronger than bullets !

Former USA president Jimmy Karter himself is observing the election process throughout. He has been observing the polling in Lalitpur, Nepal. He expressed satisfaction about turnout, and process and enthusiasm seen to people about election.

This is the ballot paper for election in Rupandehi Constituency number 3. Still Nepal has to rely on paper ballot since we donot have sufficient budgets to go for electronic voting systems. The paper ballots lengthen the voting times.
Rebellion and Maoist who fought for 12 years and lost the lives of around 15 thousands lives, learned that what they have achieved with bullest was far less than what the Nepalese people are going to gain by ballots. So, people say that ballot is thousands time stronger than powerful bullets! That is the democracy and philosophy of democratic nation.

Read more...

The Nepalese people participating in CA poll

Prime Minister Girija Prasad Koiral is voting for CA election from Morang
The Secretary General (Supremo) of Nepal Communist Party (UML) voting from Koteshwor, Kathamandu

The Maoist Chairman Prachanda (Alias; Pushpa Kamal Dahal) is voting from Chitwan

Today, all the citizens who are inside country are taking part in the election held for Constituent Assembly. People are calling this day as the one day in Era when they can decide their fate. The first time in the history of Nepal, people are going to prepare their constitution by themselves. This is the practice of real democratic principle in which people decide their fate by themselves. The tiny Himalayan Kingdom, has been going to transformed as the Federal Democratic country.
People are very enthusiastic and interested to cast votes. To get this opportunity, thousands of people sacrificed their lives. Around 10 thousands Maoist cadre, and the same numbers of civilians and civil servants lost their lives during these voilent periods. Now their dreams come to be true.
All the world is watching this peaceful transformation of nation. They are going to set the example how the rebellion can be mainstreamed into politics.
For this, we like to congratulate all the Nepalese and thank Girija Prasad Koirala for his mature leadership. Also, thanks go to Madhav Kumar Nepal (General Secretary NCP, UML) and Prachanda (Chairman of NCP, Maoist).
Let's hope that our ill fate, the monarchy would be eliminated peacefully. The former King Gyanendra would remain normal life as the Nepalese Civilian and respected as its citizen and run his business and industry etc.
We hope that the World will learn and respect this transformation. Any of these leaders should be provided with Nobel Peace Prize for their contribution in Peace Process.
Read more...

Wednesday 9 April 2008

Wish you happy CA election



Wish you happy CA election.
Read more...

Saturday 5 April 2008

Give our maximum efforts to make CA election most successful event


THE ELECTION FOR CONSTITUENT ASSEMBLY IS GOING TO BE HELD ON 10th APRIL, 2008; JUST 5 DAYS LATER.
THIS ELECTION IS GOING TO BE HELD IN FIRST TIME IN NEPAL. WITH THE ELECTION, THE ELECTORAL ARE GOING TO PREPARE NEW REPUBLIC AND DEMOCRATIC CONSTITUENT OF NEPAL. WE HOPE THIS ELECTION IS GOING TO BE THE TURNING POINT IS SHAPING THE FUTURE OF NEW NEPAL. THEREFORE; WE LIKE TO REQUEST ALL NEPALESE TO SUPPORT THE ELECTION AND CONTRIBUTE AT THE MAXIMUM TO MAKE THE ELECTION GRAND SUCCESS.
PLEASE VOTE FOR CAPABLE, CORRECT AND CALIBRE CANDIDATE. DONOT CAST YOUR VALUABLE VOTES FOR THE CORRUPTED AND CORRUGATED CANDIDATES.
"YOUR ARE GOING TO CONTRIBUTE TO DESIGN THE FUTURE OF THE COUNTRY, SO CAST VOTE WISELY AND GIVE YOUR MAXIMUM EFFORTS TO MAKE THE ELECTION FREE, FAIR AND PEACEFUL."
Read more...

Ram Prasad Mainali: A terrorist in the name of religion

This is the notorious Ram Prasad Mainali, chair person of socalled Nepal Defence Army. This terrorists groups, unknown about its capacity and members, are demanding Nepal to redeclare as Hindu Nation. This group claimed that they have thrown boms to a mosque in Biratnagar, the second largest city in Nepal, last week killing two people. This man was arrested few months ago and escaped due to the loophole of Nepalese Judiciary Systems. Now, he is in publicity. He is uspposed to finance by some Hindu extremists from Nepal and India as well as King Gyanendra. People ask the government to arrest him and put into the Jail legally. He said that he wants to start religious war against the declaration of Nepal as secular country. He might have been thinking that if Hindus who are 83% of population in the country, supports him, he can hold the big position and leadership. But, none of Nepalese, none Hindu accepts him and his terrorist activities and also they donot like the idea of naming country with one religion since the nation has no religion.
Read more...

Thursday 3 April 2008

HAAPY BIRTH DAY RAVI

Today is the sixth birthday of Ravi Raman K.C., He was born in 3 April, 2002 at Butwal as the first son of my family. Now, she has one brohter named Avi Raman and one daughter Aarju.

Read more...

Encounter with the Superstars! And, the first Autograph of my life!

I do not personally believe in Superhuman, thus in Superstar too, but the world makes you believe so. And, of course, I make the picture of people who are important in my life and important to the world. Thus, it will be really ironic to say I do not have my Superstars!

During my stay in Kathmandu in a short action meeting, I met my Superstar- Ajaya J. Kunwar, whom I believe as my Superstar. A short meeting with him in Kathmandu was just refreshing and beautiful despite my bad health condition that day. Though, I didn't enjoy Vodka Lemon on that day and couldn't take Momos, I just felt like meeting my old school fellow Superstar.


but on the way back to Delhi I met the Superstar, whom the world makes me believe, but strongly. I felt really lucky met such an impressive personality- Our Superstar- Rajesh Hamal. I was really surprised to see Rajeshji just next to my line. With no thoughts, I immediately entered into the communication with him.

I greeted him with my extraordinary way of sharing Namaste- and then I spoke to him about his memorial trip to my school in Jumla- Karnali Boarding School a couple of years back. He remembered the trip and with his humble personality he was interested to know about where I was heading and what I do.

Most important thing I can write with proud as a Nepalese citizen is that Rajeshji is my Superstar, who holds the highest place in my heart above Amitabh or any other Hollywood’s celebrities. I have the highest respects for him and he deserves such respects from each Nepalese for his lifelong contribution and dedication in Nepalese movie arena in Nepal.

This is why, I requested him for his valuable Autograph and also mentioned him that I was not fond of such autograph, but, since he was our Superstar, I would like to have the first Autograph of my life. Then, Rajeshji, with fascinating smile took the notebook and gave his Autograph. Well, I then tried to give him more space (I didn't constantly hook to him), believing Superstar needed respects and space to get in touch with other people. He was quite friendly with the group of Nepalese at the airport while waiting for the baggage at Delhi airport.



Rajeshji, in this way you drew a lot respects and honor from my side. I am thankful for your time and fruitful discussion. I am grateful to have you met in such a nice co-incidence. Wish you a success in your career and for your dreams to contribute in Nepalese film industries in a unique way in Nepal.

Note: I have not requested for permission to post any photos or autographs from Rajeshji. But, I simply dared to do this as his fan. For this, I sincerely apologize.

Read more...

Tuesday 1 April 2008

Bush to Science: "Let's be friends"

Struggling to put his presidency in a favorable historical light, U.S. President George W. Bush has announced a dramatic shift in his attitude toward science. "Critics have accused my Administration of ignoring scientific advice and even of twisting science to suit its own political agenda," Bush said at a speech today at the National Center for Biochemical Medicine here. "Today, I say to those in the scientific community: 'Let's be friends.' "
As a gesture of reconciliation, Bush offered a $10 billion boost to the National Institutes of Health. That is a marked change from November, when he vetoed a spending bill that would have added more than $1 billion to the institute's budget, calling it fiscally irresponsible (ScienceNOW, 13 November 2007). "It turns out, the only thing that was irresponsible was my belief that scientific advances could be made on a shoestring," Bush told reporters today. The president wants some of the new money earmarked for what he is calling his "second war on cancer," a reference to the first war begun in 1971 by former President Richard Nixon. "Obviously, we didn't get the job done the first time," said Bush. "Let's finally rid our bodies of this weapon of mass destruction."
Bush also plans to relax his stem cell policy. Although he has twice blocked congressional bills that would have expanded federal research on embryonic stem cells (ScienceNOW, 20 June 2007), he said today that such vetoes were a mistake. Bush said he now regrets having placed more value on a destined-to-be-discarded embryo than on a 30-year-old mother with multiple sclerosis--not to mention Michael J. Fox. "Why wait for a new president?" said Bush. "Let's get these embryos into the hands of scientists who can use them for good."
In a final concession, Bush promised to be a better steward of the planet. "I haven't always been clear about the threat global warming poses," he said. "In retrospect, having oil industry lobbyists edit our climate reports was probably a bad idea." He also admitted that initiatives such as "Healthy Forests" and "Clear Skies" had led to excess logging and air pollution, respectively. To make amends, he has appointed former rival and Nobel laureate Al Gore to head his new conservation initiative, which calls for mandatory cuts on greenhouse gas emissions and rigorous protection for species classified as threatened or endangered. "We're calling it 'Pristine Planet,' " said Bush. "And this time we mean it."
Science proponents are overjoyed. "I never thought this day would come," says Representative Henry Waxman (D–CA), a frequent critic of the president's science agenda. "Now I can finally retire." Climate researcher Shirley Tinsdale of the National Oceanic Study Center in Gillette, Wyoming, adds that "things are certainly looking up for science." She did express some concern, however, that Bush made his announcement on 1 April, commonly known as April Fools' Day. Says Tinsdale, "I hope he's not trying to pull one over on us … again."
Read more...