Sunday 27 March 2011

Donate your organs after your death

Miriam, D. and her mother in Uni Klinikum, Goettingen. We have a great respect for the child, her mother and father. They were so caring and selfless persons, they didnot want the lost of other happiness to gain smiles on their faces. Waited almost six months for the transplantation. (I am sorry, I didnot ask for their permission to put this photo here: source http://www.blogger.com/post-create.g?blogID=6686944551882859122)
Photo: people who were transplanted different organs in their lifetime. Baby Miriam is quite grown up now! We wish all the best in their life. (Persons with transplanted heart, lung, kidney, lever are living with very healthy and respectful life). Lots of thanks to University medical Hospital Goettingen, Germany.
करीब तीन बर्ष अगाडि जर्मनीको एउटा सानो शहर गोट्टिङेन को अस्पतालमा एक्जना आफ्नो मुटु हटाएर कृतिम मुटु ले बचिरहेकी सानी नानी भेट भयी । उस्का बुवा आमा सित पनि भेट भ्यो ! आपसी दु:ख र पीडा साटासाट गरियो । उनीहरु छोरीको जीवन को लागि मानव मुटु कुरी रहेको तर तेस्को लागि अर्को तेही उमेर को दानी बच्चाको मृत्‍यु भएको हुने पर्ने हुन्थ्यो जुन हामी चाहदनौ भन्थे ! आफ्नो ह्रिद्य को टुक्डा जोगाउन अर्काको ह्रिद्यको टुक्डा टुटेको हेर्न सक्दिन भन्थे । कारीब दुई महिना जती को अस्प्ताल बसाइमा एक् दिन उनिहरु निकै खुशी ले उफ्री रहेक थिए, के भयोर भनी सोधेको बेलायतमा एक्जना बच्चाको मुटु पाइयो। २-३ दिनमा छोरी को शरीरमा यस्को प्र्त्यारोपण हुन्छ भन्थे । हामी पनि उन्को खुशीमा खुसी मनायौ ! २-३ दिन पछी दिन भरिको अपरेसन पछी उन्को छोरीको शरीरमा नयाँ मुटु रखियो । केहीदिन पछी उनीहरु तन्दरुस्त भएर घर फर्के । हामी पनि केही दिन पछी आफ्नो समस्या समाधान गरेर घर फर्कियौ ! हाम्रो कारीब २ महिन को उपचार र उनिको छ महिना को उपचार विश्वप्रसिध यस् अस्प्तालमा करीब करीब निसुल्क जस्ताइ गरी सम्पन्न भयो ! आज उनी ५-६ बर्ष को तन्दरूस्त भएकी छन ! अरु बच्चा जस्ताइ सामान्य देखिन्छिन !

मनिस प्रया सबै अङ हरु आफ्नो मृत्‍यु पछी अरुको लागि काम लाग्न सक्छ ! तेसैले आफ्नो मृत्‍यु पछी आफ्ना काम लाग्ने अङहरु जस्ताइ आँखा, मुटु, कलेजो, फोक्सो, म्रिगौला आदी आदी दान गरौ ! मेरो आज जन्मा दिनको उपलक्ष्य मा मेरो मृत्‍यु पछाडि मेरा काम लाग्ने कुनै पनि अङ स्वास्थ्य सस्था लाई दान दिने घोषणा गर्दछु ! शायद यो उधारो दान वास्तवीक्तामा परणीत भएको मैले देख्न पौने छैन तर पनि मेर आफन्तजनहरु लाई यस्को जानकारी गरयी सकेको छु ! र तपाईं हरु जस्ता शाहीर्द्य मीत्र हरुलाई पनि यस्को लागि अनुरोध गर्दछु ! On this 39th birthday of my life, today I declare about the donation of my internal organs to the needy people after my death, timely or untimely, with natural cause or with any accident! Let's join our hands to make this a very successful camapaign.

1 comment:

dipesh said...

I too want to be a doner. How should i proceed?